के बग्दादीको पतनसँगै ‘इस्लामिक स्टेट’ नामक उग्रवाद अन्त्य होला ?

इस्लामिक स्टेट (आइएस) का प्रमुख नेता अबू बकर बगदादीको मृत्युपछि विश्व राजनीतिमा धेरै परिवर्तन हुने सम्भावना देखिएको छ । यो घटनाले सिरियाजस्तो युद्धग्रस्त मुलुकहरुका स्थितिमा सुधार हुने र उग्रवाद कहीँ न कहीँ कमजोर हुने अपेक्षा गरिएको छ । यसका अतिरिक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा यो सैन्य कारवाहीको पूरा श्रेय लिने कोशिस गर्नेछन् । … Continue reading के बग्दादीको पतनसँगै ‘इस्लामिक स्टेट’ नामक उग्रवाद अन्त्य होला ?